आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा मुम्बइले ५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर ईशान […]

सम्बन्धित सामग्री

गुजरात डेब्युमै च्याम्पियन

गुजरात टाइटन्सले १५औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइपिएलमा डेब्यु सिजनमै गुजरातले उपाधि हात पार्दा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।नरेन्द्र मोदी रंगशालामा आइपिएल पहिलो संस्करणको...

नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​ अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आइपिएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​ राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ […]

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ […]

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो । गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो […]

आइपिएल पहिलो क्वालिफायर : टस जितेर पहिला फिल्डिङ गर्दै गुजरात

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा राजस्थान रोयल्सविरुद्ध गुजरात टाइटन्सले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । इडेन गार्डेन कोलकातामा गुजरातका कप्तान हार्दिक पान्ड्याले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । गुजरातले आजको खेलमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर लोकी फर्गुसनको स्थानमा अल्जारी […]

आइपिएल फाइनलमा पुग्न राजस्थान र गुजरात भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । राजस्थानको कप्तानी सञ्जु स्यासमन र गुजरातको हार्दिक पान्ड्याले गर्नेछन् । राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ […]

आइपिएल : पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मङ्गलवार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । कलकत्तामा दुई टोलीबिचको क्वालिफायर खेल नपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै दुवै टोली फाइनलमा पुग्ने योजना छन् । तर, तुलनात्मक हिसाबमा राजस्थानभन्दा गुजरात बलियो टोली […]

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । गएराति भएको खेलमा कोलकाता […]