मेटा : फेसबुकको नयाँ नाम, थाहा पाउनु पर्ने चार तथ्य

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने बताएका हुन्। त्यसो त केही मिडियाले यसअघि नै फेसबुकले नयाँ नाम राख्न लागेको रिपोर्टिङ गरिसकेका थिए। आउनुस्, यो न्वारन बारे जान्नै पर्ने चार तथ्य बुझौँ। १) हामीले चलाउँदै आएको फेसबुकको नाम पनि… Continue reading

सम्बन्धित सामग्री

मेटा विरुद्ध कानूनी कारवाहीमा जाने ट्वीटरको चेतावनी

ट्विटरले मेटाको नयाँ थ्रेड्स प्लेटफर्ममका कारण मेटा प्लेटफर्महरू विरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ । ट्विटरका वकिल एलेक्स स्पिरोले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पठाएको पत्रलाई उद्धृत गर्दै यसबारे न्युज एजेन्सी सेमाफोरले बिहीबार रिपोर्ट प्रकाशित गरेको थियो ।  स्पिरोले पत्रमा लख्दै ट्विटरले आफ्नो बौद्धिक सम्पत्ति अधिकारलाई कडाइका साथ लागू गर्न...

११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

२५ कात्तिक, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् । फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको […]

सर्पसँगको फोटोसुटमा गायिका मेटा घाइते

लसएञ्जल्स(अमर उजाला)– सर्पसँग फोटोसुट गर्दा हलिउड गायिका मेटा घाइते भएकी छन् । सर्पसँगको फोटोसुट भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी […]

फेसबुकमाथि 'मेटा' नाम चोरेको आरोप

काठमाडौं : फेसबुकले आफ्नो ब्राण्डिङ नाम 'मेटा' राखेपछि सिकागोको अर्को टेक कम्पनी 'मेटा कम्पनी' अदालत जाने भएको छ। आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा कम्पनी फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारीमा जुटेको हो। मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न नसकेको तर, मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन…

फेसबुकको नाम अब मेटा

काठमाडौँ – फेसबुकले कम्पनीले नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गले बिहीबार कम्पनीक्व् नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम परिवर्तन गरिएको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन।’ कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने, ‘हाम्रो ब्रान्ड यति दृढ […]

अबदेखि फेसबुक कम्पनीको नाम ‘मेटा’

एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपलगायतका सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ। सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँन लागिएको कम्पनीले जनाएको […]

फेसबुकको नयाँ नाम ‘मेटा’

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । के हो मेटावर्स ?मेटावर्स भर्चुअल रियालिटी (भिआर) को परिमार्जित स्वरुप हो । तर कतिपयले

फेसबुक बन्यो 'मेटा'

फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्ने निर्णय गरेको हो।  बिहीबार आयोजित एक कार्यक्रममार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम र लोगो सार्वजनिक गरेका छन्। ...

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ । सामाजिक सञ्जालको नाम भने पुरानै रहने बताउँदै कम्पनीको नाम मात्रै परिवर्तन भएको उनले जानकारी दिए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ […]