काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार सुधार आएको छ। मंगलबार ४४.८० अंकले घटेको नेप्से आज २३.८३ अंकले बढेको हो। यससँगै नेप्से परिसूचक २१११.९९ अंकमा पुगेको छ। नेप्सेमा वृद्धि भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। मंगलबार ३ अर्ब ७० करोड बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब १६ करोड रुपैयाँ […]