अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा देशको आर्थिक अवस्थाबारे जानकारी गराएकै दिन मंगलबार सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५१.६८ अंकले वृद्धि भई ३१६१.४४ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च अंक हो । यसअघि गत बुधबार नेप्सेले ३,१२३ अंकको उच्च कीर्तिमान बनाएको थियो ।अर्थमन्त्री शर्माले सेयर […]