काठमाडौँ– ललितपुरमा जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। भदौ २३ गते जेन-जी युवाहरूको आन्दोलन भड्किएपछि ललितपुर जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा जारी गरेको
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीपरिषद्मा सहभागी नहुने बताएकी छन्।
काठमाडौं– नेपालमा हालै उत्पन्न अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघले निन्दा गरेको छ । महासंघले एक विज्ञप्ति जारी गदै धम्की, शारीरिक आक्रमण, मनमानी नजरबन्द, र पेशागत कार्यमा अवरोधलाई प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भनेको छ। संघका अध्यक्ष गीतार्थ पाठकले पत्रकारहरूको सुरक्षा र सम्मान […]