सुशीला कार्कीको मन्त्रीपरिषद्‌मा सहभागी हुँदिन: श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीपरिषद्‌मा सहभागी नहुने बताएकी छन्।