लुम्बिनी प्रदेशसभा : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश, सत्तापक्ष अनुपस्थित

काठमाडौं : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ।पूर्वनिर्धारित समय १ बजे नै बैठक शुरू भएको हो । बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित छन्। प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने राजीनामा बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। प्रदेशसभामा एमालेका ३८ जना छन्। नयाँ प्रस्तावित मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।&nbs

सम्बन्धित सामग्री