नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, अध्यक्षकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।

सम्बन्धित सामग्री

एमालेको जारी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शनिबार पनि जारी रहने भएको छ । बैठक बिहान १०ः३० बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार शनिबारको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह […]

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ । केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो। आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि […]

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ९ समूहमा छलफल हुँदै

काठमाण्डाै - नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ। प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो। आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ। बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी ...

‘सत्ता गठबन्धन एमालेसँग आतंकित छ’ (भिडियो)

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट आरम्भ भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नको लागि ९ वटा समूह गठन गरिएको छ। ९ वटै समूहले पार्टीका अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आगामी निर्वाचनमा नेकपा एमालेलाई प्रतिक्रियावादीका सबै खाले घेराबन्दीहरुलाई चिर्दै कसरी पहिलो पार्टी बनाउन सकिन्छ, कसरी […]

माओवादीको केन्द्रीय कमिटी बैठक : प्रदेश इन्चार्जले ब्रिफिङ गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने…

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के के छन् एजेण्डा?

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५  प्रस्तावमाथि छलफल सक्ने तयारी छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षको  प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको बताए ।पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू, यी बिषयमा हुँदैछ छलफल

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ । शनिबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमालेको बैठक बस्दै, तीन प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिनेछ।