पाँच शीर्ष नेतासँगकाे छलफलपछि दाहालले भने: एकताको सम्भावना छ

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो।...

सम्बन्धित सामग्री

शीर्ष नेता लगभग सबै सुरक्षित

प्रमुख दलका शीर्ष नेताको उपस्थितिले संसद्लाई प्रभावकारी बनाउन भूमिका त खेल्छ नै, यसबाहेक राष्ट्रिय सरोकारका मुद्दामा एकता जुटाउन पनि मद्दत गर्छ । आसन्न निर्वाचनमा शीर्ष नेताहरू ठूलो प्रतिस्पर्धामा छैनन् । ०७४ को...

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अहिले जारी छ। सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ। कृष्ण  सिटौला संयोजकत्वको सिट बाँडफाँटसम्बन्धी कार्यदलले टुंग्याउन नसकेका विषयमा निर्णय लिन...

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको […]

गठबन्धनका शीर्ष नेताहरु निजगढमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बाराको निजगढ पुगेका छन्। प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि शीर्ष नेताहरु निजगढ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत्...

फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन बन्यो फेब्रुअरीमा पनि शीर्ष एसयुभी काठमाडौं, २३ फागुन । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । […]

शीर्ष स्थानमा टाटा नेक्सन

सन् २०२२ को फेबु्रअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल भएको छ । यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा रहन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेबु्रअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ ।यो गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । प्यासेन्जर कार सेग्मे

शीर्ष स्थानमा उक्लियो सिटी

वाटफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग पराजित भएपछि सिटीले शीर्ष स्थानमा उक्लिने अवसर पाएको हो ।शनिबार भएको खेलको शुरुवातमा नै सिटीले अग्रता लिएको थियो । राहिम स्टर्लिङले चौथो मिनेटमा नै सिटीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सिल्भाले अर्को गोल थप्दै सिटीको जीत सुनिश्चित गरे । खेलको ७४ मिनेटमा कुचो हर्नान्डेजले वाटफोर्डका लागि सान्तवना गोल गरे । १५ खेलपछि सि

स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै शीर्ष १२ मा

स्कटल्यान्ड क्वालिफायर समूह बी मा शीर्ष स्थानमा रहँदै शीर्ष १२ मा पुगेको छ। टेष्ट टोली बंगलादेशलाई पछि पार्दै स्कटल्यान्डले शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताका रुपमा अन्तिम १२ मा स्थान बनाएको हो। समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शिर्ष स्थान पक्का गरेको हो।उक्त समूहमा उपविजेताका रूपमा बंगलादेशपनि सुपर १२ मा पुगेको थियो। जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर सहज रुपम जित ८ विकेटको जित निकाल्यो।उसका ला

पीएसजी शीर्ष स्थानमा

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ । शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो । पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल तथा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे । शीर्ष स्थानको पीएसजीको ५ खेलमा […]

एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।