सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बाराको निजगढ पुगेका छन्। प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि शीर्ष नेताहरु निजगढ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत्...
काठमाडौं, कात्तिक ६ । सत्तारुढ गठबन्धनको चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न गठबन्धनका शिर्ष नेताहरु धनगढी पुगेका छन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी पुगेका हुन्। धनगढी चटकपुरस्थित सौराई स्क्वाइरमा १२ः३० मा सुरु हुने कार्यक्रमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर एवंम नेपाली कांग्रका सभापति शेरबहादुर देउवा केहिबेर अघि मात्रै धनगढी […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिनुभयो । कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी […]
काठमाडौं, असोज ४ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रत्यक्षतर्फको सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, […]
प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो क्षेत्र पुगेका हुन्। प्रधानमन्त्रीसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सो क्षेत्रका निरीक्षण गरेर
काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । […]
काठमाडौं, २६ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने बारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुका बैठक बालुवाटारमा सुरु भएको छ। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । स्थानीयको सहमतिविपरित काठमाडौंको फोहोर बँचरेडाँडामा फालेपछि उत्पन्न […]
काठमाडौं।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बालुटारमा सुरु भएको छ। हाल सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी छ।छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ।उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।
काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालत जान सिंहदरबारबाट निस्केका छन्। सर्वोच्चमा रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सर्वोच्च जान सिंहदरबारको कांग्रेस संसदीय दलको कार्यालयबाट निस्केका हुन्। संविधानको ७६(५) अनुसार बहुमतको आधारमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने भन्दै रिटमा दाबी गरिएको छ।