भोजपुर मेयरकप ब्याडमिन्टन आजबाट

काठमाडौं: भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट हुँदैछ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको आयोजकले जनाएको छ। धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा आफ्नै जिल्लामा प्रतियोगिता हुन लागेकोले निकै उत्साहित भएको

सम्बन्धित सामग्री

यी ५० जिल्लामा आजबाट १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

काठमाडौं । सरकारले आज आइतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि १४ पुससम्म विद्यार्थीलाई लगाउन लागेको हो । प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, सिराहा, महोत्तरी, सर्लाही, रौतहट र […] The post आजबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भोजपुरमा दुई महिनादेखि अवरुद्ध उडान सञ्चालनमा

भोजपुर : भोजपुरमा वायुसेवा निगमको गत दुई महिनाबाट अवरुद्ध भएको उडान सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। साउन १८ गतेबाट जहाज मर्मत तथा व्यवस्थापन गर्नुपर्ने भन्दै निगमले हवाई सेवा बन्द गरेको वायु सेवा निगम भोजपुरमा कार्यरत राजुकुमार मिजारले जानकारी दिए। निगमले यसअघि जेठ ८ देखि टुइनअटर जहाजको मर्मत गर्ने भन्दै उडान सेवा बन्...