मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

जनकपुरधामः मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनबाट महिला समूहबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्।  अर्याल ६ हजार १५६ मतभार पाइन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका…