काठमाडौं : एक वर्ष सम्झौता बाँकी रहँदै आफ्ना स्टार फर्वाड रोवर्ट लेवान्डोस्कीलाई क्लब छोड्न दिन बार्यन म्युनिख सहमत भएको छ। फर्वाड लेवान्डोस्कीले बार्सिलोना जाने बताएपछि बार्सिलोनाले उनको आगमनका लागि क्लबलाई मनाएको हो।अब पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा औपचारिक रुपमा आबद्ध हुने छन्। बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको जनाइएको छ।बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेपनि ४५ मिलियन युरोमा लेवान्डोस्कीला