मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम तीन खर्ब ४६ अर्ब धेरै

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो।