सिटी प्रि–क्वार्टरफाइनमा प्रवेश गर्दा पीएसजी र बार्सा पराजित

काठमाडौं :  साविक विजेता म्यानचेष्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा १० खेलाडीमा सिमित योङ ब्वाइजलाई ३–० ले हराउँदै सिटी प्रिक्वार्टरफाइलनमा पुग्ने सिजनको पहिलो टोली बनेको हो।घरेलु मैदान इत्तिहादमा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्डले दुई तथा फिल फोडेनले एक गोल गरे। खेलको २३औं मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा इन्जुरी समयमा फोडेनले गोल गर्दा हाल्यान्डले ५१औं मिनेटमा गोल गरेका हुन्।भ्रमणकारी टोली

सम्बन्धित सामग्री

मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । ग...

च्याम्पियन्स लिगः रियल, बार्सा वा पीएसजी कसले उपाधि जित्ला ?

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank