कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल डडेलधुराबाट देउवासँग चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बीपी कोइरालाको १०९औँ जन्म जयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले […]

सम्बन्धित सामग्री

कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं […] The post कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कांग्रेसले हटाएका कर्ण मल्ल कांग्रेस बीपीकाे वरिष्ठ उपसभापति

कैलाली । नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कर्ण मल्ललाई कांग्रेस बिपीले वरिष्ठ उपसभापतिमा मनोनीत गरेको छ । बुधबार सम्पन्न कांग्रेस बिपी कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले मल्ललाई बरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो । प्रतिनिधि सभा तर्फ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको क्षेत्रको प्रदेश सभामा मल्ल विजयी भएका थिए । कांग्रेस जिल्ला […]

कर्ण मल्ल बने कांग्रेस (बिपी) को वरिष्ठ उपसभापति

काठमाडौं, ११ साउन । नेपाली काँग्रेसबाट निश्काषित नेता कर्णबहादुर मल्ला नेपाली कांग्रेस (बीपी) को वरिष्ठ उपसभापतिमा नियुक्त भएका छन् । मल्ललाई आज कांग्रेस (बिपी) मा उक्त पदमा नियुक्त गरिएको हो । काँग्रेस डडेलधुराका पूर्वसभापति समेत रहेका मल्लको पछिललो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग विवाद चर्किएको छ । हिजो प्राइम टिभीबाट प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ […]

देउवाको गृह जिल्लाका नेताहरूद्वारा सानेपाको रिले अनसन स्थगित

नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले रिले अनसन स्थगित भएको छ । डडेल्धुरामा पुन अधिवेशनको माग राखी मंसिर १ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनसन मल्ल समूहले मंगलबार स्थगित गरेको हो । सोमबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको निर्वाचनलाई मान्यता दिएपछि आज काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा मल्ल पक्षले अनसन स्थगित गरेको छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै मल्ल समूहले डडेल्धुरामा काँग्रेसका सबै अधिवेशन ब

डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनसन स्थगित

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराको अधिवेशन पुनः गर्न माग गर्दै मंसिर १ गतेदेखि अनसनमा बसेका डडेल्धुराका नेता कार्यकर्ताले अनसन तोडेका छन् । उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले रिले अनसन तोडेका हुन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल लगायतले अधिवेशन विधान विपरीत भएको भन्दै अनसन गर्दै आएका थिए । अब उनीहरुले राजनीतिक लडाइँ जारी राख्ने […]