डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनसन स्थगित

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराको अधिवेशन पुनः गर्न माग गर्दै मंसिर १ गतेदेखि अनसनमा बसेका डडेल्धुराका नेता कार्यकर्ताले अनसन तोडेका छन् । उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले रिले अनसन तोडेका हुन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल लगायतले अधिवेशन विधान विपरीत भएको भन्दै अनसन गर्दै आएका थिए । अब उनीहरुले राजनीतिक लडाइँ जारी राख्ने […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद सञ्जय गौतमको आमरण अनसन स्थगित

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनसन स्थगित गरेका छन् ।

कांग्रेस सांसद सञ्जय गौतमको आमरण अनसन स्थगित

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनसन स्थगित गरेका छन् ।

कांग्रेस अधिवेशनबारे बुझन् डडेल्धुरा पुगे देउवा विपक्षी नेता

डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण गरी कार्यकर्तासँग छलफल गरेका छन् । कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, गुरु घिमिरेलगायतका नेताहरुले डडेल्धुरामा जारी कार्यकर्ताको रिले अनसन स्थगित गराएका […]

डा केसीलाई देउवाको अनुरोध– सरकार असंवेदनशील भएकाले अनसन स्थगित गर्नुस्

काठमाडौं– अनसनरत डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका कांग्रेस सभापति शेर बहादुर देउवाले सरकार असंवेनशील भएकाले अनसन स्थगित गरि अर्को लडाइँ लड्न अनुरोध गरेका छन्। देउवाले केसीका...