एमालेमा तयार भयो केन्द्रीय सदस्यको सूची, शुरू भएन १० बजेका लागि तय भएको बन्दसत्र

नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ ।  दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी ओली बसेको पार्क सफारी होटलमा बसेर नेताहरूले सूची तयार गरेका हुन् । शनिवारको बन्दसत्रले सहमतिको सूची बनाउने जिम्मा ओलीलाई दिएको थियो ।  निवर्तमान उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले होटलको लवीमा आएर सूची प्रिन्ट गरेर लगेका छन् । उनले केहीबेरमा बन्दसत्र शुरू हुने जानकारी दिए ।  निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले ९० प्रतिशत सहमति भइसकेको र ...

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी केन्द्रको बन्दसत्र सुरु हुँदै, केन्द्रीय कमिटी घोषणा गरिने

नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिका अनुसार आइतबार केहीबेरमै बन्दसत्र सुरु गर्न लागिएको छ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् । बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ भने सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्नेछ ।  स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ । आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तय

माओवादी प्रदेश २ अधिवेशनः विवादका कारण बन्दसत्र स्थगित

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। सर्लाहीको लालबन्दीमा तय गरिएको बन्दसत्र विवादका कारण एक दिनका लागि स्थगित गरिएको हो। प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि पहिलो प्रदेश अधिवेशन स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। अध्यक्ष बुढाथोकीले जिल्लाहरुबाट तोकिएभन्दा बढी प्रतिनिधि आएको […]

पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र, फेरि ८ बजेसम्मका लागि सारियो

चितवनः पदाधिकारी चयनमा सहमति हुन नसक्दा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र अझै अनिश्चित बनेको छ। साँझ ७ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि पुनः ८ बजेसम्मका लागि सारिएको छ। नेता शेरबहादुर तामाङले बन्दसत्रको कार्यक्रम ८ बजेसम्मका लागि सारिएको जानकारी दिए।  केन्द्रीय सदस्यहरुको सूची नेताहरुले तय गरे पनि पदाधिकारीमा सहमति नभएको…

सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु

सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् ।अध्यक्ष ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् ।

किन ढिला भयो एमालेको बन्दसत्र ?

एमालेको बन्द सत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र १ बज्दासम्म सुरु हुन नसकेको हो । एमालेमा सहमतिको प्रयास भैरहेको र सहमति नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो । एमालेमा मूलतः भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । नेता अग्नि खरेलले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। अन्य पदमा पनि आकांक्षी धेरै हुँदा सहमति गर्न सकस भएको स्रोतले बताएको छ ।  बन्द सत्र होटल ८ स्टारमा हुने जनाइएको छ । ओली बसेको सफारी पार्कमा सहमति जुटाउन प्रया

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]

सौराहामा यस्तो छ एमालेको बन्दसत्र स्थल (फोटो/भिडियो)

शम्भु दंगाल/गणेश दुलालचितवनको सौराहामा नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्र कार्यक्रमका लागि तयारी तीव्र पारिएको छ । मङ्सिर ११ र १२ गतेका लागि तय गरिएको बन्दसत्रका लागि सौराहाको होटल सेभेन स्टार बुक गरिएको छ । होटलको बाहिर रहेको झन्डै २ बिगाहा जमिनलाई सम्याएर अस्थायी हल निर्माणका लागि धमाधम काम भइरहेको छ ।मङ्सिर १० गते साँझ नारायणी नदी किनारमा उद्घाटन सकेपछि एमालेका नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरू सौराहा प्रस्थान गर्नेछन् । उनीहरूका लागि सौराहाका होटलमा ३५ सय बेड बुक गरिएको छ । पार्टीका स्

सौराहामा यस्तो छ एमालेको बन्दसत्र स्थल (फोटो/भिडियो)

शम्भु दंगाल/गणेश दुलालचितवनको सौराहामा नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्र कार्यक्रमका लागि तयारी तीव्र पारिएको छ । मङ्सिर ११ र १२ गतेका लागि तय गरिएको बन्दसत्रका लागि सौराहाको होटल सेभेन स्टार बुक गरिएको छ । होटलको बाहिर रहेको झन्डै २ बिगाहा जमिनलाई सम्याएर अस्थायी हल निर्माणका लागि धमाधम काम भइरहेको छ ।मङ्सिर १० गते साँझ नारायणी नदी किनारमा उद्घाटन सकेपछि एमालेका नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरू सौराहा प्रस्थान गर्नेछन् । उनीहरूका लागि सौराहाका होटलमा ३५ सय बेड बुक गरिएको छ । पार्टीका स्

अखिल क्रान्तिकारीको बन्दसत्र आजदेखि, को आउलान् नेतृत्वमा ?

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु हुने भएको छ । अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन् । बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ । यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको थियो । सम्मेलनलाई