जसपा मोरङको अध्यक्षमा दोहरिए राजकुमार यादव

मोरङ- जनता समाजवादी पार्टी (जसपा) मोरङको अध्यक्षमा राजकुमार यादव पुनः दोहरिएका छन् । सोमबारबाट सुरु भएको जिल्लाको प्रथम अधिवेशनले अध्यक्षमा विराटनगरका