यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत : विश्व बैंक

विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अघिल्लो साता ‘वल्र्ड इकनोम

सम्बन्धित सामग्री

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि  ः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उनले सो कुर

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि: मन्त्री बडु

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने विषयक जरुरी सार्वजनिक […]

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि : मन्त्री बडु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेस गरेको ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने विषयक […]

विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा तेलको मूल्यमा कस्तो असर पर्ला

काठमाडौं, १७ जेठ । विश्व बजारमा विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिसँगै विश्व बजारको मूल्य प्रभावित भएको छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल कच्चा तेलको मूल्य १२४ डलर पुगेको छ । ओपेक बास्केटको ११८ डलर छ । डब्लुटीआई क्रुडको ११९ डलर रहेको छ । सबैभन्दा बढी कच्चा तेल उत्पादक देश साउदी अरेबियाले […]

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गर्नु भएको छ । उहाँका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ । खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उहाँले बताउनुभयो । “यस …

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छिन्।...

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छिन्।...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न व्यवसायी संघको माग

नेपाल पर्यटन यातायात व्यवसायी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले कोभिड–१९ महामारीको अवस्थामा आम नागरिकहरुको दैनिकी सञ्चालनमा समेत निकै कष्टकर भइरहेको अवस्थामा सरकारले थप पेट्रोलियम पदार्थको मूल्य वृद्धि सर्वसाधारणको ढाड सेक्ने काम गरेको आरोप लगाएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अन्य ढुवानीको भाडा समेत वृद्धि हुने र यसले महँगी बढ्न गई सर्वसाधारणको जनजीवनमा प्रभाव पार्ने संघको भनाइ छ ।‘विश्व

विश्व बजारमा तेलको मूल्य प्रति ब्यारल ९१ डलर पुग्यो, नेपालमा के असर गर्ला ?

काठमाडौं, १६ माघ । विश्व बजारमा तेलको मूल्य वृद्धि हुने क्रम रोकिएको छैन । प्रति ब्यारल कच्चा तेलको मूल्य ९१ डलर कटिसकेको छ । १० दिनमा प्रति ब्यारल ७ डलरले मूल्य वृद्धि भइसकेको छ । तेल बजारका जानकारहरुले यही दरमा वृद्धि भए अबको एक महिनामा प्रति ब्यारल १०० डलर पुग्ने अनुमान गरेका छन् । तेल […]