संखुवासभा – संखुवासभाको सदरमुकाम खाँदबारीमा रुद्राक्ष खरिदबिक्रीको विषयलाई लिएर भएको कुटपिटको मुद्धामा जेल परेका चार जना चिनियाँ नागरिकहरु धरौटीमा छुटेका छन् ।
आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार जना चिनियाँ रुद्राक्ष व्यापारीहरु १६ लाख रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला अदालत संखुवासभाले ...