दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना […]

सम्बन्धित सामग्री

धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट

काठमाण्डौ – सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ । फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको हाे।  हिजो बसेको मन्त्रीपरिषद्को बैठकले फाउण्डेसनको कर छुटसहित नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुमा रहेको सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्...

अब सरकारी अस्पतालमा विद्यार्थीले ओपीडि टिकटमा ५० प्रतिशत छुट पाउने

काठमाडौं। विद्यार्थीहरुले सरकारी अस्पतालको ओपीडीको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। अहिलेको लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत पाउनेछन्।

अब सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा छुट पाउने

काठमाडौं, ११ असोज । अबदेखि बिद्यार्थीहरुले सरकारी अस्पतालको टिकटमा छुट पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । गत असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री खापुङले परिचयपत्रको आधारमा विद्यार्थीलाई छुटको व्यवस्था गर्ने गरेका हुन । कान्ति बाल अस्पताल, महाराजगञ्ज, डडेलधुरा अस्पताल, डडेलधुरा,भरतपुर […]

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्

‘सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई  छुट दिने छैन ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाति तथा धर्मावलम्बीहरूको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए ।उनले भने, “हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरूको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै ए

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैनः प्रेम आले

काठमाडौं, १७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए […]

सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई  छुट दिने छैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाति तथा धर्मावलम्बीहरूको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए ।उनले भने, ‘हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरूको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुन

सरकारको किराना दोकान : दुई घण्टा खुल्छ, २२ घण्टा बन्द !

अध्यादेशमार्फत ल्याएको बजेटमा सरकारले दैनिक उपभोग्य वस्तुमा अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । त्यही योजना अनुसार सरकारी निकायका दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अहिले सस्तोमा सामान विक्री गरिरहेका छन् ।सरकारले सार्वजनिक गरेको बजेटमार्फत कोभिड–१९ प्रभावित सर्वसाधारणलाई विशेष राहतस्वरुप निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य वस्तु खाद्यान्न, चालम, नून, तेल, चिनी, पिठो लगायत खाना पकाउने एलपी ग्यासमा अधिकतम २० प्रतिशत छुट दिने घोष