विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्

सम्बन्धित सामग्री

भूमिहीनले लालपूर्जा लिँदा लाग्ने राजस्वमा ५० प्रतिशत छुट

सरकारले भूमिहीनले जग्गाधनी प्रमाणपत्र लिँदा लाग्ने राजस्वमा ५० प्रतिशत छुट दिने भएको छ । देशका विभिन्न भागमा लाजपूर्जा बाँड्दै गर्दा ऐलानी जग्गा धनी तथा भूमिहीनले जग्गाको मूल्यकै हाराहारीमा लाजपूर्जाको राजस्व...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

काठमाडौँ : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ।निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। ‘अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुईजना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ,’ निगमले भनेको छ। उ

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी […]

अब सरकारी अस्पतालमा विद्यार्थीले ओपीडि टिकटमा ५० प्रतिशत छुट पाउने

काठमाडौं। विद्यार्थीहरुले सरकारी अस्पतालको ओपीडीको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। अहिलेको लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत पाउनेछन्।

ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफूहरूको पटक पटकको दबाब र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो […]

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

फिल्मको आयकरमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयकरमा छुट दिने बताएका हुन् । फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष […]

रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

सप्तरी – रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ। नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे। गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको […]

होटल व्यवसायीलाई वीरगन्ज महानगरले ५० प्रतिशत कर छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले