थप १० उपसचिवको सरुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ८८ नयाँ उपसचिवहरूको पदस्थापन तथा सरुवासँगै विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत थप १० उपसचिवहरूको पनि सरुवा गरेको हो । सम्बन्धित समाचार : ८८ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? सरुवा भएका उपसचिवहरूमा रोमाकान्त पाण्डेय, नारायण अर्याल, कृष्ण प्रसाद […]