त्रिवि पदाधिकारी खाली राखेर सबै विश्वविद्यालयका पदाधिकारी भागबन्डा गर्दै सरकार !
त्रिभुवन विश्वविद्यालयका उपल्ला पद रिक्त रहेको पदाधिकारी नियुक्ती नगरेर सरकारले अन्य विश्वविद्यालयका पदाधिकारी समेत रिक्त भएपछि भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने तयारी गरेको हो।...
कांग्रेस पाँच, माओवादी तीन र एकीकृत समाजवादीलाई एक मन्त्रालय, जसपा तत्काल सरकारमा नजाने
सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि सत्तागठबन्धनमा भागबन्डा मिलेको छ । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका...
काठमाडौं, १८ साउन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायलयमा प्रधानन्यायाधीश, न्यायाधीश नियुक्तिका लागि पनि बारले आन्दोलन गरिरहनु परेको बताएका छन् । अहिले देशभरका विभिन्न अदालतमा ८८ जना न्यायाधीशहरु रिक्त रहँदा न्याय सम्पादनमा अवरोध भइरहेको बताए । अध्यक्ष घिमिरेका अनुसार अहिले सर्वोच्चमा सात, उच्च अदालतको मुख्य न्यायाधीशमा छ जना, उच्च अदालतको न्यायाधीशमा ४५ […]
सहमतिका लागि गठबन्धनका शीर्ष नेता गुहार्दै मुख्यमन्त्री शाह
सुदूरपश्चिममा गठन भएको तीन महिना पूरा हुँदा पनि सरकार विस्तार हुन सकेको छैन । सत्तागठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागबन्डा नमिल्दा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल...
काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]
काठमाडौं : प्रदेश १ मा आज नयाँ सरकार बन्दै छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ। ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।सरकार गठनका ल
काठमाडौं । निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने समय नजिकिँदै जाँदा सरकार गठनमा दलहरू केन्द्रित भएका छन् । तर सरकार गठनअघि संघ र प्रदेशमा रहेका ३४ पदाधिकारीको भागबन्डा मिलाउने विषय चुनौतीपूर्ण बन्दै गएको छ । सरकार गठनका लागि सत्तारूढ गठबन्धनले बढी अग्रसरता देखाए पनि एमालेले समेत गुप्त ढंगले आफ्नो तयारी अघि बढाइरहेको छ । निर्वाचनबाट कुनै […]
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत भएको बताउनुभएको छ ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गजेन्द्रबहादुर हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै रहेको उल्लेख गर्नुभयो ।
प्रचण्डले सरकार कोरोना महामारी नियन्त्रणमा लागेको पनि बताउनुभयो । लि...
लुम्बिनी प्रदेश सरकारले भागबन्डा मिलाउन थप मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। गठबन्धन सरकार भएकाले कानुनी र संवैधानिक परिधिभित्र रहेर मन्त्रालय टुक्र्याउन लागिएको प्रदेश सरकारले जनाएको छ।...