सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

सरकार गठनका लागि सत्तारूढ गठबन्धनले बढी अग्रसरता देखाए पनि एमालेले समेत गुप्त ढंगले आफ्नो तयारी अघि बढाइरहेको छ।...

सम्बन्धित सामग्री

कोशीमा चार महिनापछि मिल्यो मन्त्रालयको भागबन्डा

कांग्रेस पाँच, माओवादी तीन र एकीकृत समाजवादीलाई एक मन्त्रालय, जसपा तत्काल सरकारमा नजाने सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि सत्तागठबन्धनमा भागबन्डा मिलेको छ । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका...

भागबन्डा नमिल्दा सरकार मौन, न्यायाधीशविहीन बन्दै न्यायलय

काठमाडौं, १८ साउन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायलयमा प्रधानन्यायाधीश, न्यायाधीश नियुक्तिका लागि पनि बारले आन्दोलन गरिरहनु परेको बताएका छन् । अहिले देशभरका विभिन्न अदालतमा ८८ जना न्यायाधीशहरु रिक्त रहँदा न्याय सम्पादनमा अवरोध भइरहेको बताए । अध्यक्ष घिमिरेका अनुसार अहिले सर्वोच्चमा सात, उच्च अदालतको मुख्य न्यायाधीशमा छ जना, उच्च अदालतको न्यायाधीशमा ४५ […]

भागबन्डा नमिल्दा तीन महिनासम्म विस्तार भएन सुदूरपश्चिम सरकार

सहमतिका लागि गठबन्धनका शीर्ष नेता गुहार्दै मुख्यमन्त्री शाह सुदूरपश्चिममा गठन भएको तीन महिना पूरा हुँदा पनि सरकार विस्तार हुन सकेको छैन । सत्तागठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागबन्डा नमिल्दा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल...

भागबन्डा मिलाउन केन्द्रको सहारा खोज्दै प्रदेश

कानुनले दिएको अधिकार प्रयोग गर्न प्रदेश सरकार चुकेको चर्चा भइरहेको समयमा अधिकांश प्रदेश सरकार गठनदेखि विस्तारसम्म केन्द्रको मुख ताकिरहेका छन् । यसले सङ्घीयताको मर्ममाथि नै प्रहार भइरहेको छ । साथै प्रदेश सरकारको कार्यक्षमता माथि पनि

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

प्रदेश १ मा आज नयाँ सरकार बन्दै

काठमाडौं : प्रदेश १ मा आज नयाँ  सरकार बन्दै छ। सरकार गठनका लागि  प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ। ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।सरकार गठनका ल

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

काठमाडौं । निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने समय नजिकिँदै जाँदा सरकार गठनमा दलहरू केन्द्रित भएका छन् । तर सरकार गठनअघि संघ र प्रदेशमा रहेका ३४ पदाधिकारीको भागबन्डा मिलाउने विषय चुनौतीपूर्ण बन्दै गएको छ । सरकार गठनका लागि सत्तारूढ गठबन्धनले बढी अग्रसरता देखाए पनि एमालेले समेत गुप्त ढंगले आफ्नो तयारी अघि बढाइरहेको छ । निर्वाचनबाट कुनै […]

न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत भएको बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गजेन्द्रबहादुर हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै रहेको उल्लेख गर्नुभयो । प्रचण्डले सरकार कोरोना महामारी नियन्त्रणमा लागेको पनि बताउनुभयो । लि...

लुम्बिनी प्रदेश: भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

लुम्बिनी प्रदेश सरकारले भागबन्डा मिलाउन थप मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। गठबन्धन सरकार भएकाले कानुनी र संवैधानिक परिधिभित्र रहेर मन्त्रालय टुक्र्याउन लागिएको प्रदेश सरकारले जनाएको छ।...