मेस्सी बार्सिलोनामै बस्न तयार

३१ असार, काठमाडौं । लिओनल मेस्सी ५० प्रतिशतले तलब कटौती गरेर स्पेनिस क्लब बार्सिलोनामा बस्न तयार भएका छन् । डिएरियो स्पोर्टका अनुसार उनले ५ वर्षको सम्झौता गर्नेछन् । नयाँ सम्झौता अनुसार मेस्सीको तलबमा ५० प्रतिशतले कटौती हुनेछ । तर त्यसका बाबजुद पनि मेस्सीले ५ वर्षको सम्झौता गर्ने रिपोर्टको दाबी छ । क्याटलान समाचारपत्र एल स्पोर्टिउका […]

सम्बन्धित सामग्री

फेरिएका मेस्सी

२७ मंसिर, काठमाडौं । लियोनल मेस्सीको अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा खराब क्षणका रुपमा थियो, त्यो । तनावग्रस्त खेलपछिको स्तब्धपूर्ण नजितापछि उनी आफ्ना टिममेटसँग अंकमाल गरी एक्लै बाहिरिएका थिए । त्यो एक विशेष रातको अन्तिम अध्याय थियो । १२० मिनेटको प्रतिस्पर्धापछि अर्जेन्टिना पेनाल्टी सुटआउटका लागि तयार थियो । मैदानको मध्यभागदेखि पेनाल्टी क्षेत्रसम्म मेस्सी विस्तारै गइरहेका थिए । […]

‘अरुले पनि अर्जेन्टिना जितोस् भन्दा खुसी लाग्छ’ – मेस्सी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह सी को पहिलो खेलमा मंगलबार अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे लुसेल रंगशालामा हुनेछ । कतार विश्वकपमा पहिलो खेलको पूर्व सन्ध्यामा कप्तान मेस्सीले आफू खेलका लागि तयार रहेको बताए । ‘शारीरिक रुपमा म ठिक छु । मेरो लागि व्यक्तिगत र […]

मेस्सी बार्सिलोना फर्किएको हेर्न चाहन्छन् बुस्केट

१७ चैत, काठमाडौं । लियोनल मेस्सीलाई अहिले पनि बार्सिलोनाले सम्झिरहेको छ । कप्तान सर्जियो बुस्केटले पनि लियोनल मेस्सी बार्सिलोना फर्किने अवस्थामा स्वागत गर्न आतूर रहेको बताए । साथै कप्तानीको जिम्मेबारी पनि तुरुन्तै सुम्पिन तयार रहेको प्रष्ट पारेका छन् । यो सिजनको सुरुवातमा मेस्सी बार्सिलोना छाड्न बाध्य पारिएका थिए । क्लबले वित्तीय अनुशासनको नियमका अनुसार नयाँ […]

२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। 'यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष…

मेस्सीले क्याम्प नोउबाट सम्बोधन गर्ने

एजेन्सी – लिओनल मेस्सीले आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा विदाई लिने भएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत उनले बिदाइ लिनेछन् । नयाँ सम्झौताका लागि मेस्सी र क्लब तयार भएपनि अन्ततः क्लबको आर्थिक अवस्थाका कारण त्यो सम्भव हुन सकेन । दुवै पक्षको चाहना हुँदाहुँदै पनि निराशजनक रुपमा विदाई गर्नुपर्ने अवस्था बनेको छ । जबकी […]

मेस्सी भित्र्याउने होडमा चेल्सी पनि

एजेन्सी।बार्सिलोनाले बिहीबार लियोनल मेस्सीलाई क्लबमा राख्न नसक्ने घोषणा गरेपछि ‘फ्री एजेन्ट‘बनेका मेस्सीलाई भित्र्याउने होडमा इंग्लिस क्लब चेल्सी पनि थपिएको छ।फ्रेन्च लिग वान क्लब पीएसजी मेस्सीसँगको सम्झैता नजिक पुगेको समाचार आइरहँदा चेल्सीका मालिक रोमन अब्राहिमोभिचले पनि ३४ वर्षे मेस्सीलाई भित्र्याउन चासो देखाएका छन्।चेल्सी पछिल्लो समय रोमेलु लुकाकुलाई भित्र्याउन लागिपरेको थियो। लुकाकुका लागि चेल्सी ११ करोड पाउन्ड तिर्न तयार रहेको जनाइएको छ।

मेस्सीका लागि १० नम्बर जर्सी छाड्न नेयरमार तयार

काठमाडौँ- ब्राजिलियन स्टार एवं पेरिस सेन्टर जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका मेस्सी पीएसजीमा जान सक्ने चर्चा भइरहेको छ […]

बार्सिलोनासँग नयाँ सम्झौता गर्न मेस्सी तयार

बीबीसी । बर्सिलोनाका कप्तान लियोनल मेस्सीको क्लबसँगको सम्झौता सकिएको छ । मेस्सी हाल फ्री एजेन्ट हुन् । उनलाई सम्झौता गर्न धेरै क्लब हाल आतुर छन् । बार्सिलोनासँग नयाँ सम्झौता नगरी कोपा अमेरिका खेल्न गएका मेस्सीले हालसम्म अरु क्लबसँग कुनै कुरा अगाडि बडाएका छैनन् । मेस्सीको सम्झौता सन् २०२६ सम्म थप गर्ने...

बार्सिलोना र मेस्सीको करारका लागि औपचारिकता बाँकी

अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामै रहन तयार भएका छन्। जुन महिनाको अन्त्यमा करार सकिएसँगै बार्सिलोनाबाट  'फ्री एजेन्ट' बनेका मेस्सी पुन: बार्सिलोनामै रहने गरि करार गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै अर्जेन्टिनालाई कोपा अमेरिका जिताउँदै करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामै रहन तयार भएका हुन्। कोपा अमेरिकामा च्याम्पियन बनेपछि हाल उनी…

मेस्सी ५ बर्ष बार्सिलोनामै रहने – Medianp

काठमाडौं, २२ असार । अर्जेन्टिनाका स्टार स्टार स्ट्राइकर लियोनल मेस्सी सन् २०२१ सम्म बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनासँग नयाँ सम्झौताका लागि तयार भएसँगै मेस्सी थप पाँच बर्ष बार्सिलोनामै रहने भएका हुन् ।