काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राप्रपा कार्यालय पुगेका छन् । तीन वर्ष ७ महिनापछि थापा राप्रपा पार्टी कार्यालय धुम्बाराही फर्केका हुन् । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ । केही समय यता थापा र लिङ्देन नजिकिएका छन् । थापा धुम्बाराही पुगेको […]