पर्यटन उठाउन ध्यान देऊ

कोभिडले यो योजनामाथि नराम्रोसँग प्रहार गरेपछि लत्रिएको पर्यटन आजका मितिसम्म पनि शिर उठाउन सक्ने अवस्थामा छैन। यो सिंगै मुलुकका लागि चिन्ताको विषय हो ।...

सम्बन्धित सामग्री

सहकारी पीडितको आँसुले नेताहरुलाई किन पोल्दैन ?

सहकारीको समस्याले नछोएको अहिले कुनै गाउँ वा सहर छैन । बचतकर्ताले खाइ नखाई गरेर जम्मा गरेको रकम उठाउन अहिले न सरकारले सकेको छ न त बचतकर्ता नै सक्ने अवस्थामा छन् । सरकारले सहकारीका बचतकर्ताको रकम उठाउन र पीडितहरूलाई कसरी न्याय दिने त्यसमा ध्यान दिन पटक्कै सकेको छैन । यसलाई सरकारले रत्तिभर चासो दिएन । सहकारीपीडितले […]

लयमा फर्केला अर्थतन्त्र ?

आर्थिक विकासका अधिकांश सूचकमा आएको कमीले समग्र अर्थतन्त्र शिथिल बन्दै गएको हो । पछिल्ला दिनमा प्राकृतिक प्रकोप तथा मानव सिर्जित समस्याका कारण आर्थिक क्षेत्र दबिनुप¥यो । दबिएको अर्थतन्त्रलाई उठाउन समयसापेक्ष नीति र कार्यान्वयन पक्षले गति लिन सकेन । कोरोना महामारी, रूस–युक्रेन युद्ध आर्थिक मन्दीका प्रमुख दोषी मानियो । विश्व बजार आर्थिक लोकतान्त्रीकरणतर्फ ध्यान दिनुभन्दा पनि […]

चुनावले बजेट कार्यान्वयनमा धक्का

यसै पनि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिका पछिल्ला पाँच वर्षमा बजेट कार्यान्वयन निराशाजनक छ । त्यसमाथि चालू आर्थिक वर्षमा चुनाव पनि परेका कारण सरकारको ध्यान बजेट खर्च गर्ने तथा विकास गर्नेभन्दा अनुत्पादक क्षेत्रमा तथा चुनावी रणनीतिअन्तर्गतमात्र बजेट खर्च गर्ने प्रवृत्तिका कारण बजेट खर्चमा कसैको चासो छैन । खर्चमा मात्र नभएर सरकारलाई राजस्व उठाउन पनि हम्मे […]

यातायात मन्त्री इश्तिहाक राईको सचिव-महानिर्देशकमार्फत ‘च्यानलाइज’ असुली उर्दी !

काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि सचिव र महानिर्देशकमार्फत प्रमुखहरूसँग पैसा उठाउन लगाएको बुझिएको छ । सरुवा भएर कमाऊ अड्डामा जाने मात्रै होइन, साविककै निकायमा रहीरहनसमेत पैसा दिनुपर्ने उर्दीपछि आयोजना/प्रमुखहरू […]

पर्यटन क्षेत्रको लाभ उठाउन जनशक्तिको विकासमा ध्यान दिनुपर्छ: राजदूत भोल्क

काठमाडौँ– नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थला परेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताएकी छन् । उनले नेपाली पर्यटन क्षेत्रको सम्भाव्यताको अधिकतम् लाभ उठाउन दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्ने पनि बताइन् । काठमाडौँस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को  भ्रातृ संस्था गेट भोकेसनलद्वारा अष्ट्रेलिया सरकारको […]

प्रेरक प्रसङ्ग : सरदार बल्लभ भाइ पटेलको अठोट

सरदार बल्लभ भाइ पटेलको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रगामी व्यक्तित्व पटेल सानैदेखि स्वतन्त्रता प्रेमी थिए । उनी अधिकार मात्र खोज्दैन थे कर्तव्य निर्वाहतर्फ पनि उत्तिकै ध्यान दिने गर्थे । जनहितका लागि जस्तोसुकै जोखिम उठाउन परे पनि पछि पर्नुहुन्न भन्ने उनको मान्यता थियो ।  कुरा त्यतिबेलाको हो, जति बेला उनी पहिलो दिन स्कूल जाँदै थिए । त्यतिबेला अहिलेको जस्तो जताततै स्कूलको पहुँच थिएन । एउटा सामान्य स्कूल भेट्न पनि निकै बाटो हिड्नुपथ्र्यो । हिडन्

जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम

मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्

प्रजातन्त्र शिखर सम्मेलन

अमेरिकी राष्ट्रपति बाइडेनले तीन प्रमुख विषयलाई सम्मेलनको अजेन्डा बनाएका छन्–प्रजातन्त्रलाई निरंकुशताबाट जोगाउनु,भ्रष्टाचार नियन्त्रण गर्नु र मानव अधिकारको संरक्षण गर्नु। केही वर्षयता यी विषयमा ध्यान नदिँदा पनि कैयन् मुलुकमाथि प्रश्न उठाउन छाडिएको हो।...

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्राथमिकता दिन्छु : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताए ।उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएसँगै संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेको जनाए ।संविधानको ध

गुणस्तरीय पर्यटक भित्र्याउन ध्यान दिऔँ : गोल्छा

महासंघको पर्यटन तथा हवाई उड्डयन समिति विस्तार पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सकेमा धेरै लाभ उठाउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउने अथाह...