कालिकोट । मुगुमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो दुर्घटना हुँदा काठमाडौँ कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापाको मृत्यु भएको हो । त्यस्तै, ललितपुरकी ५४ […]
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा जलवायु शिक्षा अनिवार्य रूपमा समावेश गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रिया अघि बढाइएको बताएका छन् । सुरक्षित विद्यालय पूर्वाधार निर्माणका लागि देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको अवस्था र विपद् जोखिमबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिएका छन् । तुर्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु […]
२९ कात्तिक, काठमाडौं । निर्जीवन बीमा कम्पनीले इन्जिनियरिङ बीमा लेखमा बिमितले दाबी गरेको रकम मूल्यांकनमा अधिकतम १० प्रतिशत रकम घटाउन पाउने भएका छन् ।
त्यसरी बिमकले घटाउने रकम पनि बिमितसँगको सहमतिमा मात्र सम्भव हुने बीमा प्राधिकरणले …
फिल्म 'बलिदान' का लागि रामेशले बनाएको गीत रिमेक गर्दै र्यापर बालेनले गाएका थिए, 'कलाकारलाई जेल– मुर्ख लाटोले बुझेन ।' यस्तै भयो दुई दिनअघि । कलाकार गौरी मल्ल, मनोज गजुरेललाई पुलिसले 'ककाकिकी' सिनेमाकै प्रिमियरबाट उठाएर लगेको …
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् । रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गंगासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् । जनकपुरधामका तालतलैया घाटहरु सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी […]
काठमाडौं। पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिगको इतिहासमा पहिलो शतक प्रहार गर्न चुकेका छन् ।आइतबार त्रिवि मैदानमा भएको काठमाडौं गोर्खाजविद्धको खेलमा उनी १ रनले शतक बनाउन विफल भए । उनी ९९ रनमा आउट भएका हुन् । नेपाल प्रिमियर लिगको इतिहासमा यो नेपाली खेलाडीले बनाएको उच्चतम स्कोरसमेत हो । पछिल्ला खेलमा सन्तोषजनक ब्याटिङ गर्न नसकेका […]