लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भीर । अनि तल मसिनो धागोजस्तै देखिने नागबेली बगेको निलो मर्स्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मर्स्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको […]