लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ?  वि.सं. २०७९ असार १ – २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।

सम्बन्धित सामग्री

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

काठमाडौँ : विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ।शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै सांसदले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई प

अछाममा मुटुरोग सम्बन्धी निःशुल्क शिविर हुने

जिल्ला अस्पताल मंगलसेनमा मुटुरोग सम्बन्धी २ दिने निःशुल्क विशेषज्ञ शिविर सञ्चालन हुने भएको हो।

मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।...

धितोपत्र सम्बन्धी कसुरको अनुसन्धान प्रहरीलाई दिइँदै

२ फागुन, काठमाडौं । धितोपत्र सम्बन्धी कसुरको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीले पाउने भएको छ । संसद सचिवालयमा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर धितोपत्र सम्बन्धी ऐनको विभिन्न दफा बमोजिमको कसूरमा प्रहरीलाई प्रवेश दिन लागिएको हो । नेपाल सरकारले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी […]

शिक्षकको बढुवा सम्बन्धी कार्यविधि सार्वजनिक

८ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले ‘कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९’ सार्वजनिक गरेको छ । आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुने बढुवा सम्बन्धी कार्यलाई नियमित, वस्तुगत र व्यवस्थित गर्ने उद्देश्यले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ५३ को अधिकार प्रयोग गरी कार्यविधि तयार गरेको जनाएको […]

पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु

सरकारले पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ। शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन भइरहेको पुनर्स्थापना सेवा सम्बन्धी  तथ्यांक अद्यावधिक गर्न सुरु गरिएको हो।

दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौँ – दल विभाजन सम्बन्धी (राजनीतिक दल सम्बन्धी) अध्यादेश जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिए। मंगलबार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए […]

हिउँ चितुवाको खाना सम्बन्धी अनुसन्धान हुने

गौरीशंकर संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवाको खाना सम्बन्धी खोज अनुसन्धान हुने भएको छ।

प्रधानमन्त्रीले ल्याए दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।

मन्त्रिपरिषद्बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी

मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।