सुडानमा जातीय हिंसामा परी १५० जनाकाे मृत्यु, १०० घाइते

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ । सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा ठूलो संख्यामा मानिसहरुकाे मृत्यु भएका हुन । मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध-वृद्धाहरु धेरै रहेको स्थानीय अस्पतालले जनाएको छ । साेही घटनामा करिब १ सय […]

सम्बन्धित सामग्री

मध्य गाजामा विस्फोटः ४० को मृत्यु, १०० घाइते

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।...

मध्य गाजामा इजरायली विस्फोट ४० को मृत्यु १०० घाइते : हमास मिडिया कार्यालय

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।

मस्जिदमा झडप हुँदा १०० घाइते

एजेन्सी । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। […]

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षाबलहरूबीच झडप भएको छ।उक्त झडपमा  करिब १०० जना घाइते भएको चिकित्सकले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ।अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रिनेड प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

युक्रेनको रेलवे स्टेशनमा रकेट प्रहार हुँदा ३० जनाको मृत्यु, १०० घाइते

काठमाडौं । युक्रेनको एक रेलवे स्टेशनमा रुसी सेनाले रकेट प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । योसँगै सय भन्दा बढी घाइते भएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको क्रामाटोस्र्क शहरमा गरिएको रकेट आक्रमणमा थुप्रै घाइते भएका छन् । रुस र युक्रेनबीचकाे युद्धमा देश छोडेर भाग्ने क्रममा रहेका युक्रेनी नागरिकहरु रेलवे स्टेशनमा भेला भएकै बेला […]

बंगलादेशमा डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु, १०० घाइते

बंगलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान डुङ्गा (फेरी)मा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका...

अमेरिकाको लास भेगासमा आतंककारी हमला, २० को मृत्यु, १०० घाइते

वासिङ्टन । अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोली हानाहानमा कम्तिमा २० जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका...