प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ: गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताउनुभएको छ।

सम्बन्धित सामग्री

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री खाण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताएका छन्। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए। भर्खरै सम्पन्न आम चुनाव तथा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी […]

उत्तरी गोरखा पुगेर फर्किए गृहमन्त्री खाण, बाटो मर्मतमा पहल गर्ने प्रतिवद्धता

उनले छिट्टै बाटो मर्मत गर्ने र खाद्यान्न ढुवानीलगायतमा सरकारले सहयोग गर्ने प्रतिवद्धता स्थानीय बासिन्दासँग गरेका थिए।