परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

१५ चैत, काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक)सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो । विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको […]

सम्बन्धित सामग्री

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, १५ चैत । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत […]

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइड लाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफाेनमा कुराकानी

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज बिहीवार टेलिफोनमा कुराकानी भएको छ । टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको हो । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित भएको छ । भारतका विदेशमन्त्री जयशंकरले ट्विटमार्फत आफूले नेपालका परराष्ट्रमन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा टेलिफोनमा कुराकानी गरेको प्रष्ट पार्नुभएको छ । ‘दुई ...

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच टेलिफोन वार्ता

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् । दुवै परराष्ट्रमन्त्रीबीच दुई […]

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौं :  परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत आइतबार समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।न्यूयोर्कमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विषेश सम्बन्धलाई थप अगाडी बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  परराष्ट्रमन्त्री बन्ने वित्तिकै जयशंकले बधाई दिँदै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत आइतबार समकक्षी भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला डा. खड्काले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भएको भेटको तस्वीर भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।उनले आफूहरुबीच दुईपक्षीय हितका विषयमा छलफल भएको बताएका छन् ।

परराष्ट्रमन्त्री खड्काद्वारा भारतीय समकक्षीसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतवार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच आइतवार भेटवार्ता भएको हो । ‘मेरो नयाँ नेपाली समकक्षी डा. नारायण खड्कालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो । हामी सहमत छौं कि हाम्रो विशेष सम्बन्ध लाई अगाडि बढाउन सँगै मिलेर काम गर्नु पर्छ’ डा. खड्कासँगको भेटपछि जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै सन्देश लेखेका छन् । जयशंकरले मन्त्री खड्कालाई श...