भारतीय विदेशमन्त्रीले भनेजस्तो विशेष सम्बन्धबारे छलफल भएन : परराष्ट्रमन्त्री खड्का

१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग न्यूयोर्कमा भएको भेटमा विशेष छलफल नभएको बताएका छन् । गत आइतबार खड्कासँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सन्जालमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए । बिहीबार स्वदेश फर्किएका मन्त्री खड्कासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले […]