न्युयोर्क । विश्वकै धनी अर्बपति एलन मस्कले युरोपलाई अहिले निष्क्रिय अवस्थामा रहेका आणविक ऊर्जा भट्टीहरू फेरि सञ्चालनमा ल्याएर थप ऊर्जा उत्पादन गर्न आह्वान गरेका छन् ।
यसबारे मानिसहरूले रेडियोधर्मी विकीरणको खतराबारे प्रतिक्रिया जनाउँदै आफूले उच्च विकीरणको खतरा रहेको स्थानमा गएर उत्पादिन खाना टेलिभिजनमा नै खाएर देखाउने दाबी गरेको छन् ।
उनले आफूले यसअघि...