खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ?

अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि कसैको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ । खाना खाने बित्तिकै धेरैले अल्छी तथा निद्रा लागेको महसुस गर्छन् ।  खाना खाएपछि सुत्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । खाना खाएपछि निद्रा […]