प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल, पालिकाको चुनाव एकै चरणमा गर्न प्रस्ताव

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । आज साेमवार बालुवाटारमा भएको छलफल राष्ट्रिय सभा सदस्यको चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका विषयमा केन्द्रित रहेको आयोगले जनाएको छ । आयोगका पदाधिकारीले माघको पहिलो हप्ताभित्र राष्ट्रिय सभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । कानुनअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि चुनाव गर्नुपर्छ । यस्तै प्रतिनिधि सभाका चार र प्रदे...

सम्बन्धित सामग्री

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति घोषणामा ढिलाइ, के गर्दैछ सरकार ?

धेरैको अनुमान बिहीवार स्थानीय चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलवार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारसम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए ।  बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मि...

स्थानीय निर्वाचनमा कोरोनाको छाया : बजेट बढ्यो, छुट्टै मापदण्डको तयारी

०७४ वैशाख ३१, असार १४ र असोज १ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पदावधि जेठ ५ गते समाप्त हुँदैछ । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेको छ । सरकारलाई मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोग कोरोना महामारीका बीचमा चुनाव गर्नु पूर्व र पश्चात्का कार्यको तयारीमा जुटिरहेको छ । प्रस्तावित मितिअनुसार अब स्थानीय तहको चुनाव हुन करिब साढे तीन महिना बाँकी छ । नेपालमा हाल कोरोना सङ्क्रमणको तेस्रो लहर काय

स्थानिय निकायको निर्वाचन जेष्ठ ४ गते हुने, सरकार र निर्वाचन आयोगबीच सहमती

माघ १८, काठमाडौ। निर्वाचन आयोग र प्रभानमन्त्री शेरबहादुर देउवा बिच आगामी जेष्ठ ४ गते स्थानिय निकायको निर्वाचन गर्ने बारे सहमती भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगका प्रतिनिधिहरु र सरकारबीचको छलफलमा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने सहमती समेत भएको जनाईएको छ। सहमती सगै सरकारले औपचारीक रुपमै निर्वाचनको मिति घोषणा गर्ने भएको छ। आयोगले यसअघि नै स्थानीय निकायको चुनाव एकै चरणमा गर्ने प्रस्ताव गरेको थियो। सोही विषयमा मंगलबार सरकार र आयोगबीच छलफल भएको थियो।

देउवाकै बोलीमा ओली : ‘प्रदेश र प्रतिनिधिसभा चुनाव एकै पटक’

समयसीमा अत्यन्त कम रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकै पटक गर्न निर्वाचन आयोग पदाधिकारीसँग छलफल गरेकै भोलिपल्ट प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले पनि यही प्रस्ताव अघि सारेका छन्।