११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छिन् ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।
जसमा कानुनमन्त्री समेत रहेकी …
११ असार, काठमाडौं । रास्वपाको महामन्त्री पदमा बलियो प्रतिस्पर्धा हुने भएको छ ।
केन्द्रीय सदस्यको पूर्ण परिणाम सार्वजनिक भइनसक्दै आधा दर्जन बढी नेताहरुले महामन्त्री पदमा दावी गरेका छन् ।
विपिन आचार्य, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३० भन्दा बढी आकांक्षी देखिएका छन्। पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारीमा हुन लागेको छ जनाको निर्वाचनमा ३० जना भन्दा बढी आकांक्षी देखिएका हुन्। रास्वपाको सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका छन् । त्यस्तै वरिष्ठ नेतामा बालेन शाहको पनि टुंगो लागिसकेको छ । अन्य पदाधिकारीको भने आज […]
११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चरणको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।
केहीबेरमा प्रवासबाट खसेको मतसहित जोडेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बताएको छ ।
मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले महिला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। महिला उपसभापतिमा उम्मेदवारी घोषणा गर्नेमा तोशीमा कार्की, कानुनमन्त्री समेत रहेकी सोबिता गौतम, पूर्व उपसभामुख इन्दिरा राना र निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी छन् । उनीहरू सबैले महिला उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। रास्वपामा एक महिलासहित २ उपसभापति पदमा चुनाव […]