अक्सिमिटर लुकाएर बढीमा बेच्दा…

पर्सा, २५ बैशाख । अक्सिमिटर कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पल्स जाँच गर्ने मेसिन अक्सिमिटर कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । तिवारीले आफ्नै घरमा रहेको औषधि पसलमा १ हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैयाँ भन्दा […]

सम्बन्धित सामग्री

रिचार्जरमा ७९९ मै अक्सिमिटर पाइने

काठमाडौं। ई-कमर्श प्लेटफर्म रिचार्जरले सस्तो मूल्यमै अक्सिमिटर उपलब्ध गराउने भएको छ। कम्पनीले आज दिउँसो १ देखि साँझ ६ बजेसम्मलाई ७९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने बताएको छ। यो मूल्य बजारमा चलेको मूल्यभन्दा सस्तो हो।

रिचार्जरमा ७९९ मै अक्सिमिटर पाइने

काठमाडौं। ई-कमर्श प्लेटफर्म रिचार्जरले सस्तो मूल्यमै अक्सिमिटर उपलब्ध गराउने भएको छ। कम्पनीले आज दिउँसो १ देखि साँझ ६ बजेसम्मलाई ७९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने बताएको छ। यो मूल्य बजारमा चलेको मूल्यभन्दा सस्तो हो।

रिचार्जमा ९९९ रुपैयाँमै अक्सिमिटर पाइने

काठमाडौं। रिचार्जरका प्रयोगकर्ताले अक्सिजनको लेवल नाप्ने मेसिन अक्सिमिटर ९९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ। कम्पनीले इ-सेवासँगको सहकार्यमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने भएको हो। यसैगरी, रिचार्जरले क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने बताएको छ। वैशाख ३१ गतेका मात्र लागु हुने यो अफरमा एक जनाले ५ वटा अक्सिमिटर अर्डर गर्न सक्नेछन्।

रिचार्जमा ९९९ रुपैयाँमै अक्सिमिटर पाइने

काठमाडौं। रिचार्जरका प्रयोगकर्ताले अक्सिजनको लेवल नाप्ने मेसिन अक्सिमिटर ९९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ। कम्पनीले इ-सेवासँगको सहकार्यमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने भएको हो। यसैगरी, रिचार्जरले क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने बताएको छ। वैशाख ३१ गतेका मात्र लागु हुने यो अफरमा एक जनाले ५ वटा अक्सिमिटर अर्डर गर्न सक्नेछन्।

रिचार्जरले ९९९ रूपैयाँमा पल्स अक्सिमिटर दिने, कोभिडका सामान निःशुल्क डेलिभरी

पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेटलगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो।

अवैध रूपमा अक्सिमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं। काठमाडौं विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाइछिपाइ अवैध रूपमा अक्सिमिटर बिक्री गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयकाअनुसार बिलबिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको,न्यून गुणस्तरको अक्सिमिटर बिक्री भइरहेको सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। अनुगमनमा काठमाडौं प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।

अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ

काठमाडौं : अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।अनुगमन क्रममा लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको पनि उनले जानकारी दिए।पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रकृया अघि बढाइएको छ।

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर किन्न सर्वसाधारण त्यसैले बढी पुग्ने गरेका हुन् । यो मौकाको फाइदा उठाउँदै पर्साको वीरगन्जमा एक औषधी व्यवसायीले कालोबजारी गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको हो । पर्सा प्रहरीले उनलाई पक्राउ गरेपछि वास्तविकता […] The post अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

१९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने पक्राउ

पर्सा। नेपाली रुपैया १९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरी तिवारी रहेका छन्। निषेधाज्ञाको मौका छोपी दोब्बर मुल्यमा बेच्ने खोजेको सूचनाको आधारमा प्रहरीले उनको औषधि पसलमा छापा मारेको प्रहरीले जनाएको छ। पक्राउ परेका तिवारीलाई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।

भारतमा ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना'

एजेन्सी। अमेरिकापछि चीनलाई व्यापार प्रतिबन्ध लगाउन भारत अघि सरेको थियो। तर कोरोनाकालमा भारतमा बिक्री हुने ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना' रहेको पाइएको छ। भारत-चीनबीच लद्दाखमा जारी गतिरोधका कारण चिनियाँ सामान वहिष्कारबारे भारतमा भावना विकसित भएको थियो। तर चिनियाँ अक्सिमिटरबारे कसैले केही बोलेको छैन। शरीरको अक्सिजन नाप्ने यो यन्त्रको भारतमा दुईहजारदेखि तीन हजार भारुसम्म पर्छ। चिनियाँ उत्पादन योभन्दा सस्तो पर्छ।