राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ५ माघदेखि

चितवनमा ५ माघदेखि राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । संघले चितवनको भरतपुर नगरपालिकामा रहेको चितवन एक्स्पो सेन्टरमा पाँचौँ प्रदर्शनी गर्ने भएको हो ।  प्रदर्शनी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन...

सम्बन्धित सामग्री

सलोम एग्रिकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण सम्पन्न, ७५ हजारले गरे अवलोकन

चितवनको भरतपुर एक्स्पो सेन्टरमा जारी सलोम एग्रिकल्चर राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरणमा टेवा पुर्‍याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा उपकरण सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो। नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको चार दिने मेलाको ७५ हजार भन्दा बढीले अवलोकन गरेको उपाध्यक्ष एवं मेला संयोजक उमेश नारायण मानन्धरले जानकारी दिए । यो वर्षको प

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ । चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिने छ ।नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण प्रदर्शनीमा १५० भन्दाबढी प्रदर्शनीकर्ता रहने छन् ।प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्ज

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

चितवन – पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ। चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिनेछ। नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण […]

कोरोनाका कारण स्थगित भएको प्रदर्शनी पुनः हुने

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण स्थगित भएको ‘सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ पुनः हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा आउदो चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सो प्रदर्शनी हुने बताइएको छ । प्रदर्शनीको आयोजकमा संघसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका छन् ।नामियाका अध्यक्ष खोजर

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा

काठमाडौं, (नेस) । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ आउदो माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नारा तय गरिएको उक्त प्रदर्शनी चितवन एक्स्पो सेन्टर […]

पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

ललितपुर – पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरमा हुनेछ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो। परियोजनाका वरिष्ठ […]

राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ५ माघदेखि

नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ५ देखि ८ माघसम्म चितवनमा हुने भएको छ ।संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीबारे जानकारी दिएको हो । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष खोजराज कटुवालले पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीले नेपाली कृषिहरुको र राष्ट्रिय कृषि उकरण […]

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । प्रदर्शनी यही माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको हो । संघले आज मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको विस्तृत जानकारी गराएको छ । प्रदर्शनीको मूल नारा ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ रहेको छ । प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संघले जनाएको छ । प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् । यसैगरी प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् । यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । यो प्रदर्शनीलाई इभेन्ट संसारले व्यवस्थापन गर्नेछ । प्रदर्शनीमा १५० भन्दा बढि प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ । प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ । करिब ७० जिल्लाका १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।प्रदर्शनीले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा जानकारी गराउने, नीति निर्माता, पेशागत समूह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउने, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउने, व्यवसायी र कृषकबीच कार्यगत समन्वय गराउने, लगानीको अवसर सिर्जना गर्ने, प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणाली विकास गराउन सहयोग गर्ने संघका महासचिव कृष्ण शर्माले बताए ।संघले यसअघि २०७० मा चितवनमा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषि यान्त्रीकरण प्रदर्शनी संघले आयोजना गरिसकेको छ ।

कृषि यान्त्रीकरण मेला हुने - Naya Patrika

सुनसरीको धरानमा १० फागुनदेखि तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि यान्त्रीकरण निर्देशनालय र कृषि मेसिनरी व्यवसायी संघले प्रदर्शनी आयोजना गर्न लागेका...पूरा पढ्नुहोस् »