कृषिका नाममा कर्जा लिएर अन्य लगानी गर्नेलाई कारवाही गर्ने गभर्नर अधिकारीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसाय संघ चितवनमा आयोजना गरेकोे पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी तथा कृषि कर्जा मेला २०७८ उद्घाटन गर्दै उक्त चेतावनी दिनुभएको हो । गभर्नर अधिकारीले कृषिप्रधान देश भन्ने तर देशको अर्थतन्त्र […]