टीकाकाे तेस्राे दिन, अाजपनि दसैँको टीका लगाइदैँ

काठमाडौं, असोज १६ – बडादशैको १२ औ दिन आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ । टाढा रहेका र टीकाको दिन जान नभ्याएका आज टीका जमरा लगाई आशि...

सम्बन्धित सामग्री

अमेरिकी माझ लोकप्रिय बन्दै दसैँको टीका र जमरा

ओहायो– नेपाली युवा, विद्यार्थी तथा व्यवसायीको अग्रसरतामा अमेरिकाका विभिन्न राज्यमा गैरहिन्दु अमेरिकी नागरिकले दसैँको टीका तथा जमरा लगाएर सद्भाव साटासाट गरेका छन् ।  प्रवासमा रहेका नेपालीहरूले सामाजिक सद्भाव तथा एकताको पर्वका रुपमा दसैँलाई विश्वव्यापी बनाइरहेको बेला अमेरिकाको चर्चित हेल्थ केयर अर्गनाइजेसन केयर सोर्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत Erhardt Preitauer सहित उक्त कम्पनीमा आवद्ध ७० जना […]

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो । आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका …

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका ग्रहण गरेकी छन्। भारतले निर्यात सहमति नदिँदा दिनहुँ ८०० मेगावाट विद्युत खेर गइरहेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ।

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ । गाउँमा आफन्तजनको बाक्लो उपस्थिति भइसकेको छ । कोशेली लिएर आफन्तकोमा जानेको पनि […]

राष्ट्रपतिले नागरिकलाई दसैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने छिन्। राष्ट्रपति कार्यलयले तीनदेखि पाँच बजेसम्म टीका लगाइदिने कार्यक्रम राखेको छ।  राष्ट्रपति कार्यलयका अनुसार दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ...

राष्ट्रपतिले दसैँको सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ । ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैँको टीका लगाउन सक्ने छन् ।

दसैँको टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ : ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० : ३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका […]

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो...

काठमाडौँमा चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहाेस्

बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ