राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका ग्रहण गरेकी छन्। भारतले निर्यात सहमति नदिँदा दिनहुँ ८०० मेगावाट विद्युत खेर गइरहेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ।

सम्बन्धित सामग्री

मुस्ताङमा राष्ट्रपति भण्डारी (फोटो फिचर)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी हिमालपारिको भ्रमणमा निस्किएकी छन्। उनी शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट त्यस क्षेत्रमा पुगेकी हुन्।शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्। राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन्।राष्ट्रपति मुक्तिनाथको दर्शन भ्रमणका लागि शनिबार नै काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक

राष्ट्रपति टीका ग्रहण गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी आमा मिथिला पाण्डेको हातबाट दसैंको टीका तथा प्रसाद ग्रहण गर्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिदेखि नेतासम्मको टिका

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।