‘निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध’

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको महान् चाड बडादसैं २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, […]

सम्बन्धित सामग्री

निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सरकार प्रतिबद्ध छः मन्त्री कार्की

मोरङ – मंसिर ४ गते हुने निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रदेश १ सरकारले जनाएको छ। सुनसरीको इटहरीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निर्वाचनलाई शान्तिपूर्वक ढंगबाट सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्। निर्वाचन विशेष सुरक्षा योजनासम्बन्धी बैठकमा मन्त्री कार्कीले आवधिक निर्वाचन कसैको हार […]

निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

१९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक, […]

निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।६४ औं संसद् दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार […]