निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सरकार प्रतिबद्ध छः मन्त्री कार्की

मोरङ – मंसिर ४ गते हुने निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रदेश १ सरकारले जनाएको छ। सुनसरीको इटहरीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निर्वाचनलाई शान्तिपूर्वक ढंगबाट सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्। निर्वाचन विशेष सुरक्षा योजनासम्बन्धी बैठकमा मन्त्री कार्कीले आवधिक निर्वाचन कसैको हार […]