आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ। नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…