जी–२० शिखर सम्मेलनपछि क्वार्ड सम्मेलनको तयारीमा भारत

काठमाडौं । जी–२० शिखर सम्मेलन सकिएलगत्तै भारत चार शक्तिशाली राष्ट्रहरूको क्वार्ड सम्मेलनको तयारीमा जुटेको छ । भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आधिपत्यवाद तोड्न सोविरुद्ध गठबन्धन बनाएको क्वार्डको शिखर सम्मेलन भारतले छिट्टै आयोजना गर्ने तयारी थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०२४ जनवरीको अन्त्यतिर शिखर सम्मेलन गर्ने तयारीमा लागेका हुन् […] The post जी–२० शिखर सम्मेलनपछि क्वार्ड सम्मेलनको तयारीमा भारत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जी–२० शिखर सम्मेलनपछि क्वार्ड सम्मेलनको तयारीमा भारत : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । जी–२० शिखर सम्मेलन सकिएलगत्तै भारत चार शक्तिशाली राष्ट्रहरूको क्वार्ड सम्मेलनको तयारीमा जुटेको छ । भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य -

जी–२० शिखर सम्मेलनपछि क्वार्ड सम्मेलनको तयारीमा भारत : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । जी–२० शिखर सम्मेलन सकिएलगत्तै भारत चार शक्तिशाली राष्ट्रहरूको क्वार्ड सम्मेलनको तयारीमा जुटेको छ । भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य -

विश्व शक्ति बन्ने दिशामा अग्रसर भारत

विश्वका शक्तिशाली राष्ट्रको समूह जी-२० को १८ औं शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भर्खरै सम्पन्न भएको छ। रुस र चीन जस्ता देशको अनुपस्थितिका कारण यस सम्मेलनको सफलतालाई लिएर अनेकौं आशंका व्यक्त भइरहेका थिए। रुस-युक्रेन युद्धका कारण अमेरिका लगायतका पश्चिमेली देशको भूमिकाका कारण पनि नयाँ दिल्ली सम्मेलनको सफलतामाथि आशंका व्यक्त गरिन्थ्यो तर भारतका प्रधानमन्त्री नरेन्द्र […]

भारत–चीनको चिसोपनमै सकियो जी–२० सम्मेलन

नेपालका दुई छिमेकीबीचको चिसोपनमै नयाँदिल्लीमा ‘जी–२० शिखर सम्मेलन’ सकिएको छ । विश्वका नेताहरूको हाइप्रोफाइल जमघटमा दुई छिमेकी अर्थात् आयोजक मुलुक भारत र चीनबीच सम्बन्धको चिसोपन स्पष्ट रूपमा सतहमा आएको छ । सम्मेलनका...

त्रिदेशीय बंगाल ट्राभल मार्ट : चाडवाडको छेकोमा पर्यटकलाई पोखरा घुम्न निम्तो

२५ भदौ, सिलिगुडी (भारत) । विश्वका ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी-२० को शिखर सम्मेलन नयाँदिल्लीमा आयोजना भएको बेला भारतकै पश्चिम बंगालमा नेपाल र भुटानजस्ता छिमेकी मुलुकका व्यवसायी भने चाडबाडको छेकोमा पर्यटक कसरी भित्राउने भन्ने छलफलमा जुटेका हुन् । पश्चिम बंगालको कूल अर्थतन्त्रमा १२.६ प्रतिशतको योगदान पुर्‍याएको पर्यटन क्षेत्रलाई कसरी चलायनमान बनाउन सकिन्छ भनेर […]

भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणाले चीनको बीआरआई छायामा

काठमाडौं । भारतको नयाँ दिल्लीमा दुई दिनसम्म चलेको जी–२० शिखर सम्मेलनले जारी गरेको घोषणासँगै विश्वको ठुलो अर्थतन्त्र भएको मुलुक चीन सशंकित देखिएको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणा गरेसँगै चीन झस्किएको हो । कोरिडोरअन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने दाबी गरिएको छ । जी–२० शिखर सम्मेलन यस […] The post भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणाले चीनको बीआरआई छायामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अठारौँ जी-२० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

नयाँदिल्ली, २४ भदौ । सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी-२० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ । जी-२० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ […]

जी-२० शिखर सम्मेलन : भारत र अमेरिकाले डब्ल्यूटीओमा आफ्नो पछिल्लो विवाद सुल्झाए

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा पोल्ट्री उत्पादनको मुद्दामा भारत र अमेरिकाले पछिल्लो पटक विवाद समाधान गरेका छन्। समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यससँगै दुवै देशले विश्व व्यापार संगठनमा विचाराधीन सातवटै व्यापार विवाद आपसी सहमतिमा समाधान गरेका छन्। दुबै देशले एक संयुक्त वक्तव्य पनि जारी गरेका छन् जसमा भनिएको छ, “दुवै देशले विश्व व्यापार संगठनमा भारत […]

अमेरिकी राष्ट्रपति भारत आउँदै

नयाँदिल्ली । भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ। यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ । यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ । यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका […]

जी–२० देशका प्रतिनिधिमण्डलद्वारा भरत मण्डपम सम्मेलनको भ्रमण

जी–२० देशका प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा रहेको भरत मण्डपम सम्मेलन केन्द्रको भ्रमण गरेका छन्। अर्को महिना भारतको राष्ट्रिय राजधानीमा हुन लागेको जी-२० शिखर सम्मेलनमा विशिष्ट अतिथिहरू आउनेछन्।जी–२० को आधिकारिक ट्विटरमा भनिएको छ, नयाँ दिल्लीमा जी–२० नेताहरूको शिखर सम्मेलन ठोस आकार लिँदै गएको छ। शिखर सम्मेलन टोलीहरू र प्रतिष्ठित भारत मण्डपममा आमन्त्रित देशहरू र संगठनहरूका लागि विशेष ब्रिफिङको आयोजना गरिएको छ।’जी–२०, वा ग्रुप अफ ट्वान्टी, विश्वका २० प्रमुख विकसित र