भारत–चीनको चिसोपनमै सकियो जी–२० सम्मेलन

नेपालका दुई छिमेकीबीचको चिसोपनमै नयाँदिल्लीमा ‘जी–२० शिखर सम्मेलन’ सकिएको छ । विश्वका नेताहरूको हाइप्रोफाइल जमघटमा दुई छिमेकी अर्थात् आयोजक मुलुक भारत र चीनबीच सम्बन्धको चिसोपन स्पष्ट रूपमा सतहमा आएको छ । सम्मेलनका...

सम्बन्धित सामग्री

जी-२१, जी २० सम्मेलन र नेपाल

नयाँदिल्लीमा जी–२० सम्मेलनकै बीच भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा भएको छ। जसको कार्यान्वयनपश्चात् नेपाललाई समेत मध्यपूर्व र युरोप जोड्ने सहज मार्गको पहुँच स्थापित हुनसक्ने देखिन्छ।

ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्दै यस वर्षको जी २० सम्मेलन सम्पन्न

एजेन्सी । जी–२० देशका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापन गर्दै ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्नुभएको छ । ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी–२० देशहरूको अध्यक्षता सम्हाल्ने भएको छ । समापन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले आगामी नोभेम्बरसम्म जी–२० को अध्यक्षता भारतसँग रहेतापनि जी २० को समीक्षा गर्न भर्चुअल सत्र आयोजना गर्ने प्रस्ताव समेत गर्नुभएको […]

जी–२० को दिल्ली घोषणापत्रमा सबै देशको सहमति, चीन र रुसले के–के भने ?

भारतको नयाँ दिल्लीमा शनिबार सुरु भएको जी–२० सम्मेलन आइतबार समापन हुँदैछ । आजै विश्वका नेताहरू स्वदेश फर्किनेछन् ।

भारतको दिल्लीमा जी २० सम्मेलन सुरु

भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ ।

'जी–२० सम्मेलन जलवायुको मुद्दाबाट पछि हटिरहेको छ'

भारतमा हुन लागेको जी–२० सम्मेलन महत्त्वपूर्ण जलवायु सम्बन्धी मुद्दाबाट पछि हटिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखले बताउनुभएको छ । सम्मेलनअघि दिएको एक वक्तव्यमा राष्ट्रसङ्घका जलवायु परिवर्तनमामिला प्रमुख सिमोन स्टिएलले जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा सम्मेलन अपर्याप्त रहेको प्रतिक्रिया दिनुभएको छ । विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको झण्डै ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताहरूको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ । सिमोन स्टिएलले नैरोबीमा अफ्रिका जलवायु शिखर सम्म...

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा। महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।’ मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री […]

जम्मु-कस्मिरको श्रीनगरमा भारतले जी-२० सम्मेलन आयोजना गर्ने, पाकिस्तानको विरोध

आगामी मे २२ देखि २४ तारिखसम्म जी-२० बैठकको आयोजना हुनेछ । यतिबेला पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतको विरोध गरिरहेको छ ।

जी २० सम्मेलन : युक्रेन मुख्य मुद्दा

बाली÷ विश्वका ठूला औद्योगिक देशहरूको समूह जी २० का नेताहरूको १७औँ शिखर सम्मेलन इन्डोनेसियाको राजधानी बालीमा सुरु भएको छ । हिजोबाट सुरु भएको यो सम्मेलनको मुख्य मुद्दा युक्रेन बनेको छ । जी...

बालीमा जी-२० सम्मेलन, खाद्य सुरक्षा प्रमुख एजेण्डा

विश्वका धनी राष्ट्रहरूको समूह जी‍-२० को सम्मेलन इन्डोनेसियामा भएको छ। बालीमा जारी वार्तामा विश्वका धनी राष्ट्रका नेताहरू भेला भएका छन्। फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी सीबीच वार्ता भएको थियो। बालीमा जारी जी-२० सम्मेलनमा खाद्य सुरक्षाको मुद्धा प्रमुख बन्ने बताइएको छ। रुसले […]

जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो।